गाईजात्रा: ११ तस्बिरमा दिवंगत आफन्तको सम्झना

कास्की | साउन २८, २०७९

गाईजात्रा: ११ तस्बिरमा दिवंगत आफन्तको सम्झना

कास्की:  दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वका अवसरमा शनिबार पोखरामा गाईजात्रा निकालिएको छ । 

 

यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने प्रचलन अनुरुप यहाँका नेवार समुदायले आज  शनिबार गाईजात्रा मनाएका हुन् ।

 

हेरौं, ११ तस्बिरमा दिवंगत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा:-

 

 

 

 

 

 

 

 

 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्